2082 General
Candidates
गगन थापाले गरे मैतीदेवी केन्द्रबाट मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:37 AM
52 views
नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहीबार बिहान उक्त मतदान केन्द्रबाट मतदान गरेका हुन् । कांग्रेस सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् ।  यसअघि उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित बन्दै आएका थिए । यसपटक काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसले सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ।

candidates
election 2082