ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मरब क्याम्पसको केन्द्रबाट सुहाङले गरे मतदान
2082 General Candidates

मरब क्याम्पसको केन्द्रबाट सुहाङले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:16 AM 50 views
नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् ।...

नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् ।

उनले इलामको महेन्द्र रत्न बहुमुखी (मरब) क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् ।

स्थानीय एमाले नेता कार्यकर्तासहित माला टीका लगाएर नेम्वाङ मतदान केन्द्र पुगेका थिए ।

स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङको मृत्युपछि भएको उपनिर्वाचनमा इलाम-२बाट निर्वाचित भएका थिए ।

स्वभाव र शैलीबाट सबैको मत जितेका उनी इलामको समृद्धिका लागि आफू लाग्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।

candidates election 2082