ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चितवन-३ बाट उम्मेदवार रेनु र सोविताले पनि गरे मतदान
2082 General Candidates

चितवन-३ बाट उम्मेदवार रेनु र सोविताले पनि गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:28 AM 55 views
देशभर ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।...

प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-३ बाट उम्मेदवार रेनु दाहाल र सोविता गौतमले पनि मतदान गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार गौतमले बिहीबार बिहान मतदान गरेका हुन्।

देशभर बिहान ७ बजेदेखि सुरु भएको अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

candidates election 2082