ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Commission

देशैभर मतदान सुरु, साँझ ५ बजेसम्म भोट दिन पाइने

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 7:11 AM 47 views
<p>काठमाडौं । अहिले बिहान ७ बजेबाट देशैभर मतदान सुरु भएको छ । आमनागरिक मतदानका लागि नजिकको मतदान केन्द्रमा बिहानैबाट उत्साहित भएर लाम बसेका छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरेको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ [&#8230;]</p> <p>The post देशैभर मतदान सुरु, साँझ ५ बजेसम्म भोट दिन पाइने appeared first on RONB post.</p>

काठमाडौं । अहिले बिहान ७ बजेबाट देशैभर मतदान सुरु भएको छ ।

आमनागरिक मतदानका लागि नजिकको मतदान केन्द्रमा बिहानैबाट उत्साहित भएर लाम बसेका छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरेको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

The post देशैभर मतदान सुरु, साँझ ५ बजेसम्म भोट दिन पाइने appeared first on RONB post.

commission election 2082