2082 General
Candidates
रवि र बालेनले गरे काठमाडौंबाट मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 7:35 AM
40 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  रविले  काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गरेका छन् । उनी चितवनमा उम्मेदवार छन् । यसैगरी, वरिष्ठ नेता शाहले पनि मतदान गरेका छन् । उनले सिनामंगलस्थित अन्नपूर्ण स्कुलमा मतदान गरेका हुन् । मतदानका लागि बालेन लाइन बसेका थिए । मतदानपछि उनी आजै आफू उम्मेदवार रहेको झापा-५ जाने कार्यक्रम छ ।  

candidates
election 2082