2082 General
Candidates
मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 7:18 AM
46 views
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेका छन् । झापा–५ का उम्मेदवार बालेन मतदान गर्न काठमाडौँ आएका हुन् । उनी सिनामंगल मतदान केन्द्रमा पुगेर लाइन बसेका छन् ।

candidates
election 2082