ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा सभापति रवि लामिछानेले गरे मतदान
2082 General Parties

रास्वपा सभापति रवि लामिछानेले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 7:23 AM 50 views
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका छन् । काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा पुगेर रविले बिहान सुरुमै मतदान गरेका हुन् । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको हो । देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुँदैछ। मतदानका लागि […]

parties election 2082