2082 General
Candidates
फ्याक्टचेक: सर्लाही-३ का रास्वपा उम्मेदवार नरेन्द्र साह कलवार कालोसूचीमा परेको दाबी अपुष्ट
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 1:26 AM
46 views
काठमाडौँ । रातोपाटी लगायतका विभिन्न अनलाइन न्युज पोर्टलहरूले सर्लाही क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको दाबीसहित समाचार प्रकाशित गरेका छन् । कर्जा सूचना केन्द्रको रेकर्डमा 'NARENDRA SHAH KALWAR' नाम गरेको व्यक्ति कालोसूचीमा देखिए तापनि उक्त सूचीमा नामबाहेक अन्य परिचय खुल्ने विवरणहरू उपलब्ध छैनन् । उता, कलवारले आफू कालोसूचीमा नरहेको दाबी गर्दै २१ पुसमै कर्जा सूचना केन्द्रबाट प्राप्त आधिकारि...
काठमाडौँ । रातोपाटी लगायतका विभिन्न अनलाइन न्युज पोर्टलहरूले सर्लाही क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको दाबीसहित समाचार प्रकाशित गरेका छन् । कर्जा सूचना केन्द्रको रेकर्डमा 'NARENDRA SHAH KALWAR' नाम गरेको व्यक्ति कालोसूचीमा देखिए तापनि उक्त सूचीमा नामबाहेक अन्य परिचय खुल्ने विवरणहरू उपलब्ध छैनन् । उता, कलवारले आफू कालोसूचीमा नरहेको दाबी गर्दै २१ पुसमै कर्जा सूचना केन्द्रबाट प्राप्त आधिकारिक पत्र सार्वजनिक गरेका छन् । सोही पत्र उनले उम्मेदवा...
candidates
election 2082