ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Election

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीका लागि ‘कताहो’ एपको नि:शुल्क एसओएस (प्रयोगको तरिका सहित)

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 5:54 PM 68 views
काठमाडौँ । नेपालमा डिजिटल ठेगाना प्रणालीको विकास र सञ्चालन गर्दै आएको एड्रेसग्राफ नेपाल प्रालिले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो 'कताहो' (Kataho) एपमा विशेष सुरक्षा सुविधा सार्वजनिक गरेको छ । कम्पनीले निर्वाचनको समयमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको सुरक्षालाई मध्यनजर गर्दै यो नि:शुल्क सेवा सुरु गरेको हो । निर्वाचनको समयमा हुन सक्ने सम्भावित जोखिम वा आप्तकालीन अवस्थामा आफ्ना परिवार र आफन्तलाई छिटो र सुरक्षित रूपमा जानकारी दिन सकियोस् भन्ने उद्देश्यले यो सु...
काठमाडौँ । नेपालमा डिजिटल ठेगाना प्रणालीको विकास र सञ्चालन गर्दै आएको एड्रेसग्राफ नेपाल प्रालिले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो 'कताहो' (Kataho) एपमा विशेष सुरक्षा सुविधा सार्वजनिक गरेको छ । कम्पनीले निर्वाचनको समयमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको सुरक्षालाई मध्यनजर गर्दै यो नि:शुल्क सेवा सुरु गरेको हो । निर्वाचनको समयमा हुन सक्ने सम्भावित जोखिम वा आप्तकालीन अवस्थामा आफ्ना परिवार र आफन्तलाई छिटो र सुरक्षित रूपमा जानकारी दिन सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीका निर्देशक लक्ष्मणप्रसाद...
election election 2082