ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

बालेनले सिनामंगल केन्द्रबाट मतदान गर्ने

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:13 PM 51 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले काठमाडौंमा मतदान गर्ने भएका छन् । उनले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिनामंगलस्थित अन्नपूर्ण इङ्ग्लिस स्कूलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । बालेनले बिहान ७ बजे नै मतदान गर्ने उनको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । बालेन स्वयं भने झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । 

candidates election 2082