2082 General
Candidates
कोशीमा ३५ लाख ७४ हजार ३१० मतदाता, ३५ हजार सुरक्षाकर्मी प्रत्यक्ष खटिने
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 6:32 PM
42 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोलि बिहीबार हुने मतदानका लागि कोशी प्रदेशमा  ३५ लाख ७४ हजार ३१० जना मतदाता कायम भएका छन् । कोशीमा प्रत्यक्षतर्फ २८ सीटका लागि मतदान हुनेछ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर ४ हजार २७० मतदान केन्द्र तोकिएका छन् । यसपटक कोशी प्रदेशबाट प्रतिनिधिसभाका लागि ४९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले मतदान केन्द्र निर्माणदेखि सुरक्षाकर्मी परिचालनसम्मका सबै प्राविधिक र व्यवस्थापकीय काम सम्पन्न भइसकेको जानकारी दिए ।...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोलि बिहीबार हुने मतदानका लागि कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१० जना मतदाता कायम भएका छन् । कोशीमा प्रत्यक्षतर्फ २८ सीटका लागि मतदान हुनेछ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर ४ हजार २७० मतदान केन्द्र तोकिएका छन् । यसपटक कोशी प्रदेशबाट प्रतिनिधिसभाका लागि ४९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले मतदान केन्द्र निर्माणदेखि सुरक्षाकर्मी परिचालनसम्मका सबै प्राविधिक र व्यवस्थापकीय काम सम्पन्न भइसकेको जानकारी दिए । दंगालले निर्वाचनलाई लो...
candidates
election 2082