ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

कोशीमा ३५ लाख ७४ हजार ३१० मतदाता, ३५ हजार सुरक्षाकर्मी प्रत्यक्ष खटिने

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:32 PM 41 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोलि बिहीबार हुने मतदानका लागि कोशी प्रदेशमा  ३५ लाख ७४ हजार ३१० जना मतदाता कायम भएका छन् । कोशीमा प्रत्यक्षतर्फ २८ सीटका लागि मतदान हुनेछ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर ४ हजार २७० मतदान केन्द्र तोकिएका छन् । यसपटक कोशी प्रदेशबाट प्रतिनिधिसभाका लागि ४९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले मतदान केन्द्र निर्माणदेखि सुरक्षाकर्मी परिचालनसम्मका सबै प्राविधिक र व्यवस्थापकीय काम सम्पन्न भइसकेको जानकारी दिए ।...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोलि बिहीबार हुने मतदानका लागि कोशी प्रदेशमा  ३५ लाख ७४ हजार ३१० जना मतदाता कायम भएका छन् । कोशीमा प्रत्यक्षतर्फ २८ सीटका लागि मतदान हुनेछ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर ४ हजार २७० मतदान केन्द्र तोकिएका छन् । यसपटक कोशी प्रदेशबाट प्रतिनिधिसभाका लागि ४९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले मतदान केन्द्र निर्माणदेखि सुरक्षाकर्मी परिचालनसम्मका सबै प्राविधिक र व्यवस्थापकीय काम सम्पन्न भइसकेको जानकारी दिए ।  दंगालले निर्वाचनलाई लो...
candidates election 2082