2082 General
Candidates
कुन शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 6:47 PM
58 views
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलका पदाधिकारी र शीर्ष नेताहरूले लुम्बिनी प्रदेशका विभिन्न ठाउँबाट मतदान गर्दै छन् । भोलि (२१ फागुन) बिहीबार हुने निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रमुख पार्टीका नेतृत्वसहित शीर्ष नेताहरू उम्मेदवार समेत छन् । नेकपा एमालेका उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार विष्णु पौडेलले रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने छन...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलका पदाधिकारी र शीर्ष नेताहरूले लुम्बिनी प्रदेशका विभिन्न ठाउँबाट मतदान गर्दै छन् । भोलि (२१ फागुन) बिहीबार हुने निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रमुख पार्टीका नेतृत्वसहित शीर्ष नेताहरू उम्मेदवार समेत छन् । नेकपा एमालेका उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार विष्णु पौडेलले रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने छन् । यस्तै अर्का उपाध्यक्ष तथा गुल्मी–२ का उम्मे...
candidates
election 2082