ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहले कहाँबाट गर्दैछन् मतदान ?
2082 General Parties

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहले कहाँबाट गर्दैछन् मतदान ?

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:23 PM 53 views
पार्टीका वरिष्ठ नेता शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्। उनले मतदान सुरु हुनासाथ अर्थात् बिहान ७ बजे नै मतदान गर्ने तय भएको छ।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौंका फरक-फरक केन्द्रबाट मताधिकार प्रयोग गर्ने भएका छन्।

पार्टीका वरिष्ठ नेता शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्। उनले मतदान सुरु हुनासाथ अर्थात् बिहान ७ बजे नै मतदान गर्ने तय भएको छ।

यस्तै, सभापति लामिछानेले काठमाडौं क्षेत्र नं-३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर केन्द्रबाट मतदान गर्नेछन्।

parties election 2082