2082 General
Results
Result
जनसंख्या सीमा तोक्ने स्विजरल्याण्डको प्रस्ताव विफल
Inquiry Nepal
Inquiry Nepal
June 15, 2026 at 7:17 AM
38 views
स्विजरल्याण्डको जनसंख्यालाई १० मिलियन (१ करोड) मा सीमित गर्ने दक्षिणपन्थी दलको प्रस्तावलाई त्यहाँका मतदाताले बहुमतले अस्वीकार गरिदिएका छन्।  आइतबार भएको जनमत संग्रहमा ५५ प्रतिशत मतदाताले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका हुन्। दक्षिणपन्थी 'स्विस पिपुल्स पार्टी'ले अध्यागमन नियन्त्रण गर्न र सार्वजनिक सेवामा चाप घटाउन जनसंख्याको सीमा तोक्नुपर्ने माग राखेको थियो।  तर, सरकार र व्यावसायिक क्षेत्रले यसले युरोपेली संघसँगको सम्बन्ध बिगार्ने र श्रमिकको अभाव सिर्जना ...
स्विजरल्याण्डको जनसंख्यालाई १० मिलियन (१ करोड) मा सीमित गर्ने दक्षिणपन्थी दलको प्रस्तावलाई त्यहाँका मतदाताले बहुमतले अस्वीकार गरिदिएका छन्। आइतबार भएको जनमत संग्रहमा ५५ प्रतिशत मतदाताले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका हुन्। दक्षिणपन्थी 'स्विस पिपुल्स पार्टी'ले अध्यागमन नियन्त्रण गर्न र सार्वजनिक सेवामा चाप घटाउन जनसंख्याको सीमा तोक्नुपर्ने माग राखेको थियो। तर, सरकार र व्यावसायिक क्षेत्रले यसले युरोपेली संघसँगको सम्बन्ध बिगार्ने र श्रमिकको अभाव सिर्जना गर्ने भन्दै विरोध गरेका थिए। मतदानको नतिजा सार्वज...
results
election 2082