ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित
2082 General Parties Update

रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित

Inquiry Nepal Inquiry Nepal June 14, 2026 at 6:39 PM 60 views
<p>रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका छन् भने नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा दुर्गा अर्याल, महामन्त्रीमा सिएम. उपाध्याय, सहमहामन्त्रीमा ई विक्रम पौडेल तथा मुना हमाल निर्वाचित भएका छन् । सभापति दोस्रो चरणमा निर्विरोध भए भने महामन्त्री निर्विरोध हुँदा अन्य पदाधिकारीमा भने निर्वाचन [&#8230;]</p> <p>The post रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित a...

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ ।

प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका छन् भने नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा दुर्गा अर्याल, महामन्त्रीमा सिएम. उपाध्याय, सहमहामन्त्रीमा ई विक्रम पौडेल तथा मुना हमाल निर्वाचित भएका छन् ।

सभापति दोस्रो चरणमा निर्विरोध भए भने महामन्त्री निर्विरोध हुँदा अन्य पदाधिकारीमा भने निर्वाचन भएको थियो । त्यसैगरी सदस्यहरूमा प्रभा ज्ञवाली, शिलाकुमारी केसी, भगवती न्यौपाने ढकाल, निरज गहतराज, कृष्णा विक, भोजबहादुर बुढाथोकी, सुमित श्रेष्ठ, बिहारी चौधरी, गोविन्द चौधरी, प्रभा चौधरी, सञ्जय प्रसाद गुप्ता, गौतम प्रसाद पाण्डेय, नोशिन फातिमा, कमल प्रसाद पोखरेल, ओमप्रकाश गुप्ता, अर्जुन सापकोटा चयन भएका छन् ।

यस्तै निर्मला भट्टराई (निरु), मायादेवी खनाल, पार्वती ढकाल, विष्णु प्रसाद पौडेल, युवराज ढकाल, अभिमन्यु पोखरेल, राजु कार्की, चेतबहादुर बस्नेत, तेजप्रसाद बस्याल, हेमकुमार जी.सी., विष्णु प्रसाद गौतम, भक्तबहादुर डाँगी, लोकनाथ विक, टेकनाथ गिरी, रविन थापा, गिरीराज भुपाल, कृष्णबहादुर खत्री, कुलप्रसाद जैसी तथा उदय भुसाल चयन भएका छन् ।

The post रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082