ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
फिफा विश्वकपका केही रोचक कुरा
2082 General Results Result

फिफा विश्वकपका केही रोचक कुरा

Inquiry Nepal Inquiry Nepal June 14, 2026 at 11:49 AM 51 views
– शनिवार अमेरिकाले पाराग्वेलाई नै ३–० ले हराएपछि विश्वकपमा १९३० पछि पहिलो ठूलो जितको नतिजा आत्मसात गरेको छ ।– मेक्सिकोको ऐतिहासिक ‘एस्टाडियो अज्टेका’ रंगशालाले नयाँ कीर्तिमान बनाएको छ । यो तीन फरक विश्वकप संस्करणहरू (१९७०, १९८६ र २०२६) मा खेलहरू आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बनेको छ । – फिफाले प्रतियोगिताका खेलस्थलहरूमा व्यापारिक वा कर्पोरेट […]

– शनिवार अमेरिकाले पाराग्वेलाई नै ३–० ले हराएपछि विश्वकपमा १९३० पछि पहिलो ठूलो जितको नतिजा आत्मसात गरेको छ ।
– मेक्सिकोको ऐतिहासिक ‘एस्टाडियो अज्टेका’ रंगशालाले नयाँ कीर्तिमान बनाएको छ । यो तीन फरक विश्वकप संस्करणहरू (१९७०, १९८६ र २०२६) मा खेलहरू आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बनेको छ ।

– फिफाले प्रतियोगिताका खेलस्थलहरूमा व्यापारिक वा कर्पोरेट नामहरू राख्न कडा प्रतिबन्ध लगाइएपछि ‘सोफाइ स्टेडियम’ र ‘एटी एन्ड टी स्टेडियम’ जस्ता प्रसिद्ध रंगशालाहरूलाई प्रतियोगिताभरि अस्थायी रूपमा तटस्थ नाम (जस्तैः लस एन्जलस स्टेडियम र डलास स्टेडियम) दिइएको छ ।

– जारी प्रतियोगितामा ४० वर्ष कटिसकेका कयौँ अनुभवी सुपरस्टारहरू सहभागी छन् । जसमा आफ्नो छैटौँ विश्वकप खेलिरहेका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र ४० वर्षीय लुका मोड्रिच हिट लिस्टमा छन् ।
– १७ वर्षीय मेक्सिकोका गिल्बर्टो मोरा जारी विश्वकपको टोलीमा स्थान बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

results election 2082