2082 General
Parties
रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
June 14, 2026 at 9:59 AM
36 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । धेरै मत प्राप्त गर्ने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने भनिए पनि सहमतिका आधारमा सबैभन्दा धेरै मत प्राप्त गर्ने घिमिरे सभापतिमा निर्वाचित भएको सांसद ज्ञानु पौडेलले जानकारी दिइन् । सभापति पदका लागि शनिबार साँझ भएको निर्वाचनमा शालिकराम घिमिरेले १९९, मञ्जु भुसालले ७१, डा.राजकुमार सुवेदीले ८०, मधुप्रसाद अर्यालले १९, गोपाल घिमिरेले ८७ र रुपन्देहीका गणेश पौडेलले ८४ मत प्राप्त गरेका थिए ।

parties
election 2082