ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

रास्वपा लुम्बिनी सभापतिका लागि ६ जनाको उम्मेदवारी

Inquiry Nepal Inquiry Nepal June 13, 2026 at 6:34 PM 38 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि नयाँ नेतृत्व निर्वाचनमार्फत चयन हुने भएको हो । प्रदेश सभापति पदका लागि रुपन्देहीका शालिकराम घिमिरे, बाँकेका डा. राजकुमार सुबेदी, रुपन्देहीका पूर्व उम्मेदवार गणेश पौडेल, रुपन्देहीकी मञ्जु भुसाल, रुपन्देहीका मधु अर्याल र अर्घाखाँचीका गोपाल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । ४२ सदस्यीय प्रदेश कार्यसमितिका लागि भने एक सयभ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि नयाँ नेतृत्व निर्वाचनमार्फत चयन हुने भएको हो । प्रदेश सभापति पदका लागि रुपन्देहीका शालिकराम घिमिरे, बाँकेका डा. राजकुमार सुबेदी, रुपन्देहीका पूर्व उम्मेदवार गणेश पौडेल, रुपन्देहीकी मञ्जु भुसाल, रुपन्देहीका मधु अर्याल र अर्घाखाँचीका गोपाल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । ४२ सदस्यीय प्रदेश कार्यसमितिका लागि भने एक सयभन्दा बढी उम्मेदवारी परेको जनाइएको ...
candidates election 2082