2082 General
Parties
Analysis
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट थाल्यो सुझाव संकलन
Inquiry Nepal
Inquiry Nepal
June 13, 2026 at 2:21 PM
71 views
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत् प्रदेशस्तरबाट सुझाव संकलन शुरू गरेको छ ।  गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको हो ।   एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले शनिबार बागमती प्रदेश संगठन कमिटीको समन्वयमा काठमा...
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत् प्रदेशस्तरबाट सुझाव संकलन शुरू गरेको छ । गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको हो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले शनिबार बागमती प्रदेश संगठन कमिटीको समन्वयमा काठमाडौंबाट सुझाव संकलन अभियान शुरू गरेको ...
parties
election 2082