ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मशिनबाट मतदानको तयारी

Inquiry Nepal Inquiry Nepal June 13, 2026 at 2:39 PM 51 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मशिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ । निर्वाचन आयोगले मतदाता तथा प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि आधिकारिक फोटोसहितको पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्रसँगै लेभी बुझाएको प्रमाण अनिवार्यरूपमा ल्याउन आग्रह गरेको छ । निर्धारित समयभित्रै मतदान क...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मशिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ । निर्वाचन आयोगले मतदाता तथा प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि आधिकारिक फोटोसहितको पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्रसँगै लेभी बुझाएको प्रमाण अनिवार्यरूपमा ल्याउन आग्रह गरेको छ । निर्धारित समयभित्रै मतदान केन्द्रमा उपस्थित भएर मताधि...
commission election 2082