2082 General
Parties
फ्याक्टचेकः नझुक्किनुस् ! ‘सांसद् हर्कराज राईलाई राष्ट्रपतिले निलम्बन गरे’ भन्ने दाबी झुटो हो
Inquiry Nepal
Inquiry Nepal
June 13, 2026 at 1:02 PM
15 views
काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा प्रतिनिधि सभा सदस्य एवम् प्रतिपक्षी दलका नेता हर्कराज राईलाई राष्ट्रपतिले निलम्बन गरेको दाबीसहितका पोस्ट भाइरल भइरहेका छन् । राष्ट्रपति कार्यालयको पत्र सार्वजनिक गर्दै सांसद राईको पद गएको दाबीका साथ उनको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या रहेको पुष्टि भएको छ । वास्तवमा राष्ट्रपति कार्यालयले सभामुखको सिफारिसमा प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेको हो । सचिव राई...
काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा प्रतिनिधि सभा सदस्य एवम् प्रतिपक्षी दलका नेता हर्कराज राईलाई राष्ट्रपतिले निलम्बन गरेको दाबीसहितका पोस्ट भाइरल भइरहेका छन् । राष्ट्रपति कार्यालयको पत्र सार्वजनिक गर्दै सांसद राईको पद गएको दाबीका साथ उनको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या रहेको पुष्टि भएको छ । वास्तवमा राष्ट्रपति कार्यालयले सभामुखको सिफारिसमा प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेको हो । सचिव राईसँग नाम मिलेका कारण सामाजिक सञ्जालम...
parties
election 2082