२० फागुन, विराटनगर । मोरङमा निर्वाचन विरोधी गतिविधि गर्दै हिंडेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई नेता पक्राउ परेका छन् । बुधबार दिउँसो मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल पक्राउ परेका हुन् । प्रहरीका अनुसार चम्लागाईं मोरङ जिल्ला इन्चार्ज हुन्, पौडेल जिल्ला सचिव हुन् ।…
2082 General
Parties
निर्वाचन बहिष्कार गर्दै हिंडेका नेकपा बहुमतका नेता पक्राउ
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 6:57 PM
51 views
२० फागुन, विराटनगर । मोरङमा निर्वाचन विरोधी गतिविधि गर्दै हिंडेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई नेता पक्राउ परेका छन् । बुधबार दिउँसो मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल पक्राउ परेका हुन् । प्रहरीका अनुसार चम्लागाईं मोरङ जिल्ला इन्चार्ज हुन्, पौडेल जिल्ला सचिव हुन् । […]
parties
election 2082