2082 General
Candidates
वायुसेवा निगमको सञ्चालक नियुक्तिमा सर्वोच्चको परमादेश, 'पिक एन्ड चुज' प्रक्रिया त्रुटिपूर्ण रहेको ठहर
Inquiry Nepal
Inquiry Nepal
June 12, 2026 at 4:40 PM
26 views
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यताक्रम मिचेर गरिएको सरकारी निर्णयलाई बदर गरिदिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८३ जेठ २९ गते यस्तो संक्षिप्त आदेश जारी गरेको हो । अदालतले छनोट प्रक्रियामा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई छाडेर विना कुनै ठोस आधार 'पिक एन्ड चुज' (छानी-छानी) कनिष्ठहरूलाई नियुक्त गर्ने सरकारको निर्णयलाई अपारदर्शी र त्रुटिपूर्ण ठहर गर्दै बदर (उत्प्रेषण) ग...
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यताक्रम मिचेर गरिएको सरकारी निर्णयलाई बदर गरिदिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८३ जेठ २९ गते यस्तो संक्षिप्त आदेश जारी गरेको हो । अदालतले छनोट प्रक्रियामा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई छाडेर विना कुनै ठोस आधार 'पिक एन्ड चुज' (छानी-छानी) कनिष्ठहरूलाई नियुक्त गर्ने सरकारको निर्णयलाई अपारदर्शी र त्रुटिपूर्ण ठहर गर्दै बदर (उत्प्रेषण) गरेको हो । साथै, अदालतले अब छनोट समितिक...
candidates
election 2082