ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

वायुसेवा निगमको सञ्चालक नियुक्तिमा सर्वोच्चको परमादेश, 'पिक एन्ड चुज' प्रक्रिया त्रुटिपूर्ण रहेको ठहर

Inquiry Nepal Inquiry Nepal June 12, 2026 at 4:40 PM 27 views
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यताक्रम मिचेर गरिएको सरकारी निर्णयलाई बदर गरिदिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८३ जेठ २९ गते यस्तो संक्षिप्त आदेश जारी गरेको हो । अदालतले छनोट प्रक्रियामा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई छाडेर विना कुनै ठोस आधार 'पिक एन्ड चुज' (छानी-छानी) कनिष्ठहरूलाई नियुक्त गर्ने सरकारको निर्णयलाई अपारदर्शी र त्रुटिपूर्ण ठहर गर्दै बदर (उत्प्रेषण) ग...
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यताक्रम मिचेर गरिएको सरकारी निर्णयलाई बदर गरिदिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८३ जेठ २९ गते यस्तो संक्षिप्त आदेश जारी गरेको हो । अदालतले छनोट प्रक्रियामा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई छाडेर विना कुनै ठोस आधार 'पिक एन्ड चुज' (छानी-छानी) कनिष्ठहरूलाई नियुक्त गर्ने सरकारको निर्णयलाई अपारदर्शी र त्रुटिपूर्ण ठहर गर्दै बदर (उत्प्रेषण) गरेको हो । साथै, अदालतले अब छनोट समितिक...
candidates election 2082