2082 General
Parties
‘अर्थमन्त्रीले करको दर फेरेको स्वीकार्नुभयो, सांसदलाई धम्काउनुभयो, संसदीय छानबिन अपरिहार्य’
Inquiry Nepal
Inquiry Nepal
June 12, 2026 at 11:34 AM
20 views
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले ७ वटा करको दर हेरफेर गरेको स्वीकार गरेर आर्थिक अपराध गरेको दाबी गरेका छन् । करका दर फेर्नु आर्थिक अपराध भएकाले संसदीय छानबिन समिति अनिवार्य भएको उनले बताए । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर पुनले अर्थमन्त्रीले खुलमखुला करका दर हेरफेर गरेको स्वीकारेकाले छानबिन जरुरी भएको बताएका हुन् । ‘हिजो लेखा समिति र संसदमा आर्थिक विधेयकको छलफलमा ...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले ७ वटा करको दर हेरफेर गरेको स्वीकार गरेर आर्थिक अपराध गरेको दाबी गरेका छन् । करका दर फेर्नु आर्थिक अपराध भएकाले संसदीय छानबिन समिति अनिवार्य भएको उनले बताए । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर पुनले अर्थमन्त्रीले खुलमखुला करका दर हेरफेर गरेको स्वीकारेकाले छानबिन जरुरी भएको बताएका हुन् । ‘हिजो लेखा समिति र संसदमा आर्थिक विधेयकको छलफलमा अर्थमन्त्रीले ७ वटा करका दर हेरफेर...
parties
election 2082