ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

रास्वपाको कोशी सभापतिमा पराजित भएपछि सरिनले गरिन् राजनीतिबाट सन्यासको घोषणा

Inquiry Nepal Inquiry Nepal June 11, 2026 at 4:40 PM 67 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा पराजित भएपछि गोमा तामाङ (सरिन)ले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन् । रास्वपा कोशीको प्रथम प्रादेशिक अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित भएसँगै सरिनले राजनीतिबाट सन्यासको घोषणा गरेकी हुन् ।  निर्वाचनमा पराजय व्यहोरेपछि सरिनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ निर्वाचन समितिले घोषणा गरेको अन्तिम परिणाम अनुसार वि...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा पराजित भएपछि गोमा तामाङ (सरिन)ले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन् । रास्वपा कोशीको प्रथम प्रादेशिक अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित भएसँगै सरिनले राजनीतिबाट सन्यासको घोषणा गरेकी हुन् ।  निर्वाचनमा पराजय व्यहोरेपछि सरिनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ निर्वाचन समितिले घोषणा गरेको अन्तिम परिणाम अनुसार विजयी भएका चन्द्र राईले २८० मत प्राप्त ...
parties election 2082