ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

यो बजेट फुकेको बेलुनजस्तै हो, धेरै दिन टिक्दैन र कार्यान्वयन हुन सक्दैन : अमरेशकुमार सिंह

Inquiry Nepal Inquiry Nepal June 11, 2026 at 1:10 PM 44 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन हुन नसक्ने 'फुकेको बेलुन'को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारको बजेट निर्माण र यसको प्राथमिकतामाथि कडा आलोचना गरे ।  बजेटको आकार र यसको विश्वस्ततामाथि प्रश्न उठाउँदै सांसद सिंहले भने, 'साउथ एसियामा कुनै देश छैन- जहाँ जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैँमा एउटा ठूलो फुकेको बेलुन ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन हुन नसक्ने 'फुकेको बेलुन'को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारको बजेट निर्माण र यसको प्राथमिकतामाथि कडा आलोचना गरे ।  बजेटको आकार र यसको विश्वस्ततामाथि प्रश्न उठाउँदै सांसद सिंहले भने, 'साउथ एसियामा कुनै देश छैन- जहाँ जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैँमा एउटा ठूलो फुकेको बेलुन हो,' उनले भने, 'फुकेको बेलुन ...
parties election 2082