2082 General
Parties
Analysis
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड
Inquiry Nepal
Inquiry Nepal
June 10, 2026 at 8:45 PM
40 views
सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ । पार्टीको सांगठनिक अवस्था, गत निर्वाचनको समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो । जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै कर्णालीको आर्थिक–सामाजिक रूपान्तरण र पहिचानको मुद्दा पार्टीको मुख्य […]

parties
election 2082