ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

लुम्बिनी प्रदेशमा रास्वपा- अधिकांश जिल्लामा चुनावबाट नेतृत्व चयन

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 6:32 PM 24 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशका १२ मध्ये ११ जिल्ला अधिवेशन सकेको छ । अधिवेशन भएका जिल्लामध्ये अधिकांशमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ ।  पाल्पा, पश्चिम नवलपरासी र रोल्पामा सर्वसम्मत नयाँ नेतृत्व चयन भए पनि बाँकी ८ जिल्लामा प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको  प्रदेश उपसभापति शालिकराम घिमिरेले जानकारी दिए । रास्वपाको रूपन्देही सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । प्रथम जिल्ला अधिवेशनअन्तर्गत २९६ मत प्राप्त गरी उनी सभापतिमा निर्वाचि...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशका १२ मध्ये ११ जिल्ला अधिवेशन सकेको छ । अधिवेशन भएका जिल्लामध्ये अधिकांशमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ ।  पाल्पा, पश्चिम नवलपरासी र रोल्पामा सर्वसम्मत नयाँ नेतृत्व चयन भए पनि बाँकी ८ जिल्लामा प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको  प्रदेश उपसभापति शालिकराम घिमिरेले जानकारी दिए । रास्वपाको रूपन्देही सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । प्रथम जिल्ला अधिवेशनअन्तर्गत २९६ मत प्राप्त गरी उनी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी आशिष न्यौपानेले १...
parties election 2082