ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

रास्वपा कोशी सभापतिमा ६ जनाले प्रतिस्पर्धा गर्ने, एक जनाको उम्मेदवारी फिर्ता

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 6:27 PM 50 views
२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी सभापतिमा ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार बिहानदेखि मोरङस्थित विराटचोकमा भइरहेको अधिवेशनमा सात जनाले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ता गरेका नारायण घिमिरेले आफ्नो नाम फिर्ता लिएका छन् । सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, पारसमणि गेलाल र […]

२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी सभापतिमा ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार बिहानदेखि मोरङस्थित विराटचोकमा भइरहेको अधिवेशनमा सात जनाले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ता गरेका नारायण घिमिरेले आफ्नो नाम फिर्ता लिएका छन् । सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, पारसमणि गेलाल र…

candidates election 2082