2082 General
Candidates
मौन अवधिमा एमालेका लागि फेसबुकबाट धमाधम भोट माग्दै भोलेन्टियर फोर्सका संयोजक पुष्प श्रेष्ठ
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 4:43 PM
44 views
  काठमाडौँ । नेकपा (एमाले) निकट नेसनल भोलेन्टियर फोर्सका संयोजक पुष्प श्रेष्ठले मौन अवधिको उल्लङ्घन गर्दै फेसबुक मार्फत चुनाबी प्रचारप्रसारलाई निरन्तरता दिएको पाइएको छ । उनले विपक्षी पार्टी तथा उम्मेदवारको विरोध र आफ्नो पार्टी एमाले र पार्टीका उम्मेदवारको पक्षमा भोट माग्ने कार्य जारी राखेको पाइएको हो ।  जब कि सोमबार १८ फागुनको राति १२ बजेदेखि नै निर्वाचनको मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचार संहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्...
काठमाडौँ । नेकपा (एमाले) निकट नेसनल भोलेन्टियर फोर्सका संयोजक पुष्प श्रेष्ठले मौन अवधिको उल्लङ्घन गर्दै फेसबुक मार्फत चुनाबी प्रचारप्रसारलाई निरन्तरता दिएको पाइएको छ । उनले विपक्षी पार्टी तथा उम्मेदवारको विरोध र आफ्नो पार्टी एमाले र पार्टीका उम्मेदवारको पक्षमा भोट माग्ने कार्य जारी राखेको पाइएको हो । जब कि सोमबार १८ फागुनको राति १२ बजेदेखि नै निर्वाचनको मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचार संहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदा...
candidates
election 2082