ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

मौन अवधिमा एमालेका लागि फेसबुकबाट धमाधम भोट माग्दै भोलेन्टियर फोर्सका संयोजक पुष्प श्रेष्ठ

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 4:43 PM 41 views
  काठमाडौँ । नेकपा (एमाले) निकट नेसनल भोलेन्टियर फोर्सका संयोजक पुष्प श्रेष्ठले मौन अवधिको उल्लङ्घन गर्दै फेसबुक मार्फत चुनाबी प्रचारप्रसारलाई निरन्तरता दिएको पाइएको छ । उनले विपक्षी पार्टी तथा उम्मेदवारको विरोध र आफ्नो पार्टी एमाले र पार्टीका उम्मेदवारको पक्षमा भोट माग्ने कार्य जारी राखेको पाइएको हो ।  जब कि सोमबार १८ फागुनको राति १२ बजेदेखि नै निर्वाचनको मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचार संहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्...
  काठमाडौँ । नेकपा (एमाले) निकट नेसनल भोलेन्टियर फोर्सका संयोजक पुष्प श्रेष्ठले मौन अवधिको उल्लङ्घन गर्दै फेसबुक मार्फत चुनाबी प्रचारप्रसारलाई निरन्तरता दिएको पाइएको छ । उनले विपक्षी पार्टी तथा उम्मेदवारको विरोध र आफ्नो पार्टी एमाले र पार्टीका उम्मेदवारको पक्षमा भोट माग्ने कार्य जारी राखेको पाइएको हो ।  जब कि सोमबार १८ फागुनको राति १२ बजेदेखि नै निर्वाचनको मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचार संहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदा...
candidates election 2082