ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपा मकवानपुरको सभापतिमा पाठक निर्विरोध

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 5:02 PM 38 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जीव पाठक निर्विरोध निर्वाचित भएका छन् । पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र सुश्री शान्ति थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, पार्टीको जिल्ला सदस्यहरूमा क्रमशः सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, सदीक्षा रेग्मी र हलिया शेख निर्वाचित भएका छन् । यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को पार्टीको क्षेत्रीय सभापतिमा हरिहर खतिवडा र क्षेत्र नम्बर २ को क्षेत्रीय सभ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जीव पाठक निर्विरोध निर्वाचित भएका छन् । पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र सुश्री शान्ति थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, पार्टीको जिल्ला सदस्यहरूमा क्रमशः सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, सदीक्षा रेग्मी र हलिया शेख निर्वाचित भएका छन् । यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को पार्टीको क्षेत्रीय सभापतिमा हरिहर खतिवडा र क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा देवकुमार अर्याल निर्विरोध नि...
parties election 2082