ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

संसद्को गतिरोध हटाउन रविको पहल, विपक्षी दलका नेताहरूसँग छलफल

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 12:33 PM 35 views
प्रतिनिधि सभामा जारी गतिरोध हटाउन रास्वपा सभापति रवि लामिछानेले पहल थालेका छन् ।  लामिछानेले बुधवार दिउँसो नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङदेम्बे लगायतसँग छलफल गरेका हुन् ।  छलफलमा नेकपा एमालेका केही सांसद, नेकपा सांसद वर्षमान पुन, राप्रपाकी खुश्बु ओलीलगायत सहभागी छन् । रविसँगको छलफलपछि विपक्षी दल केही लचिलो बनेका छन् । प्रधानमन्त्री बालेनले नेपालले समेत भारतको सीमा मिचेको भनेर जेठ १७ गते दिएको अभिव्यक्ति सच्चाउनु पर्ने मागसहित विपक्षी दलले संसदमा अवरोध गरि...
प्रतिनिधि सभामा जारी गतिरोध हटाउन रास्वपा सभापति रवि लामिछानेले पहल थालेका छन् ।  लामिछानेले बुधवार दिउँसो नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङदेम्बे लगायतसँग छलफल गरेका हुन् ।  छलफलमा नेकपा एमालेका केही सांसद, नेकपा सांसद वर्षमान पुन, राप्रपाकी खुश्बु ओलीलगायत सहभागी छन् । रविसँगको छलफलपछि विपक्षी दल केही लचिलो बनेका छन् । प्रधानमन्त्री बालेनले नेपालले समेत भारतको सीमा मिचेको भनेर जेठ १७ गते दिएको अभिव्यक्ति सच्चाउनु पर्ने मागसहित विपक्षी दलले संसदमा अवरोध गरिरहेका छन् । यसअघि ल...
parties election 2082