ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

बस्दै नबसी सर्‍यो प्रतिनिधिसभा बैठक

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 1:25 PM 39 views
प्रतिनिधिसभाको बुधबारको बैठक बस्दै नबसी सरेको छ । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको हो ।  संघीय संसद् सचिवालयका महासचिव पद्‌मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन् । सदनमा देखिएको गतिरोध अन्त्यका लागि अहिले सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेको छ ।  ‘बुधबार बिहान ११  बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोल...
प्रतिनिधिसभाको बुधबारको बैठक बस्दै नबसी सरेको छ । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको हो ।  संघीय संसद् सचिवालयका महासचिव पद्‌मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन् । सदनमा देखिएको गतिरोध अन्त्यका लागि अहिले सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल भइरहेको छ ।  ‘बुधबार बिहान ११  बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८...
parties election 2082