2082 General
Commission
निर्वाचनमा सक्रियरूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 4:36 PM
65 views
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सक्रियरूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् ।निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै लोकतान्त्रिक वैधतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा रहेको यस निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे । आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ ओटा निर्वा

commission
election 2082