ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि एमालेले सुझाव संकलन गर्ने

Inquiry Nepal Inquiry Nepal June 9, 2026 at 4:29 PM 42 views
नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश, जनसंगठन र विभिन्न निकायबाट सुझाव संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलको मंगलबार बसेको पहिलो बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आगामी दिनमा विभिन्न तहका पार्टी नेतृत्वसँग छलफल र भेला आयोजना गरी सुझाव संकलन गरिने जानकारी दिए । उनका अनुसार जेठ ३० गते बागमती प्रदेशबाट सुझाव संकलन कार्यक्रम शुरू हुनेछ । त्यसपछि असार २ गते को...
नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश, जनसंगठन र विभिन्न निकायबाट सुझाव संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलको मंगलबार बसेको पहिलो बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आगामी दिनमा विभिन्न तहका पार्टी नेतृत्वसँग छलफल र भेला आयोजना गरी सुझाव संकलन गरिने जानकारी दिए । उनका अनुसार जेठ ३० गते बागमती प्रदेशबाट सुझाव संकलन कार्यक्रम शुरू हुनेछ । त्यसपछि असार २ गते कोशी, असार ४ गते लुम्बिनी, असार...
parties election 2082