2082 General
Parties
ट्राफिक कारबाही नै नगरी प्रहरीले भ्रम फैलाएको हो कि सांसद हर्क साम्पाङ नै झुट बोलेका हुन् ?
Inquiry Nepal
Inquiry Nepal
June 9, 2026 at 10:33 AM
27 views
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) यतिबेला सडक दुर्घटना र त्यसपछिको ट्राफिक कारबाहीको विषयलाई लिएर विवादमा तानिएका छन् । ट्राफिक प्रहरीले लापर्बाहीका साथ सवारी चलाएको कसुरमा उनलाई कारबाही गरिएको आधिकारिक जानकारी दिएको छ । तर सांसद साम्पाङले भने उक्त कारबाहीलाई 'नक्कली' भन्दै अस्वीकार गरेपछि द्विविधाको स्थिति बनेको छ । केही दिनअघि उदयपुरको कटारीबाट फर्कने क्रममा साम्पाङ सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा उ...
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) यतिबेला सडक दुर्घटना र त्यसपछिको ट्राफिक कारबाहीको विषयलाई लिएर विवादमा तानिएका छन् । ट्राफिक प्रहरीले लापर्बाहीका साथ सवारी चलाएको कसुरमा उनलाई कारबाही गरिएको आधिकारिक जानकारी दिएको छ । तर सांसद साम्पाङले भने उक्त कारबाहीलाई 'नक्कली' भन्दै अस्वीकार गरेपछि द्विविधाको स्थिति बनेको छ । केही दिनअघि उदयपुरको कटारीबाट फर्कने क्रममा साम्पाङ सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा उनको हात र शरीरका केही भागमा सामान्य...
parties
election 2082