2082 General
Parties
‘लापरवाहीका साथ सवारी चलाएको’ कसुरमा ट्राफिक प्रहरीले हर्क साम्पाङलाई गर्यो कारबाही
Inquiry Nepal
Inquiry Nepal
June 8, 2026 at 6:48 PM
37 views
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) लाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कानुनी कारबाही गरिएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ र प्राप्त जनगुनासोका प्रहरीले उनलाई कारबाही गरेको हो । साम्पाङले केही दिनअघि उदयपुरको कटारीबाट फर्कने क्रममा एक हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातले मोबाइलबाट सेल्फी भिडिओ खिच्दै सवारी चलाएका थिए । सो क्रममा उनले सुरक्षाका लागि अनिवार्य मानिने हेल्मेटको फितासमेत नलगाएको देखिएको थियो । सोही लापरवा...
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) लाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कानुनी कारबाही गरिएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ र प्राप्त जनगुनासोका प्रहरीले उनलाई कारबाही गरेको हो । साम्पाङले केही दिनअघि उदयपुरको कटारीबाट फर्कने क्रममा एक हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातले मोबाइलबाट सेल्फी भिडिओ खिच्दै सवारी चलाएका थिए । सो क्रममा उनले सुरक्षाका लागि अनिवार्य मानिने हेल्मेटको फितासमेत नलगाएको देखिएको थियो । सोही लापरवाहीका कारण उनी सवार मोटरसा...
parties
election 2082