ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

बीवाईडी प्रकरणमा स्पष्ट घोटाला भएको एमालेको दाबी, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको माग

Inquiry Nepal Inquiry Nepal June 8, 2026 at 2:46 PM 41 views
काठमाडौं । चीनबाट आयात गरिएका बीवाईडी ब्राण्डका विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपासको विषयलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू सरकारमाथि खनिएका छन् । नेकपा (एमाले) ले यसलाई ठुलो घोटालाको संज्ञा दिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन माग गरेको छ । एमाले सांसद पद्मा अर्यालले बजेट निर्माणका क्रममा आर्थिक विधेयकको १६ पृष्ठ परिवर्तन गरिएको भन्दै आपत्ति जनाइन् । “संसदमा पेस भएको आर्थिक विधेयकको पृष्ठहरू परिवर्तन गर...
काठमाडौं । चीनबाट आयात गरिएका बीवाईडी ब्राण्डका विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपासको विषयलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू सरकारमाथि खनिएका छन् । नेकपा (एमाले) ले यसलाई ठुलो घोटालाको संज्ञा दिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन माग गरेको छ । एमाले सांसद पद्मा अर्यालले बजेट निर्माणका क्रममा आर्थिक विधेयकको १६ पृष्ठ परिवर्तन गरिएको भन्दै आपत्ति जनाइन् । “संसदमा पेस भएको आर्थिक विधेयकको पृष्ठहरू परिवर्तन गरियो । ४६६ बाट ४५० मा झारियो, १६ पृष्ठ ग...
parties election 2082