2082 General
Parties
Result
रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
June 8, 2026 at 11:21 AM
46 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ । निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा ९३ मत प्राप्त गर्दै भण्डारी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रकाश बुढाले ६९ मत प्राप्त गरे । त्यसैगरी, उपसभापतिमा गणेश शाही, सचिव पदमा रमेश केसी निर्वाचित भएका छन् । सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका निर्व...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ । निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा ९३ मत प्राप्त गर्दै भण्डारी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रकाश बुढाले ६९ मत प्राप्त गरे । त्यसैगरी, उपसभापतिमा गणेश शाही, सचिव पदमा रमेश केसी निर्वाचित भएका छन् । सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाही...
parties
election 2082