ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाले बोलायो सर्वदलीय बैठक

Inquiry Nepal Inquiry Nepal June 7, 2026 at 9:19 PM 29 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ ।  पार्टी सभापति रवि लामिछानेको अग्रसरतामा सोमबारका लागि सो बैठक बोलाइएको हो । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।  बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई-दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएक...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ ।  पार्टी सभापति रवि लामिछानेको अग्रसरतामा सोमबारका लागि सो बैठक बोलाइएको हो । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।  बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई-दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । समसामयिक राजनीतिका जल्दाबल्द...
parties election 2082