ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

रास्वपा नवलपरासी पश्चिमको सभापतिमा रवि पाण्डेय निर्विरोध निर्वाचित

Inquiry Nepal Inquiry Nepal June 7, 2026 at 5:56 PM 25 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (पश्चिम)को सभापतिमा रवि पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन संयोजक हेमन्त न्यौपानेले सभापतिमा पाण्डेयबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध भएको जानकारी दिए । पाण्डे यसअघि कार्यवाहक सभापति थिए । अन्य पदमा भने मनोनयन दर्ताको काम भइरहेकाले टुंगो लाग्न बाँकी रहेको न्यौपानेले बताए ।

candidates election 2082