ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपा सुनसरी सभापतिमा दाहाल

Inquiry Nepal Inquiry Nepal June 7, 2026 at 8:29 AM 45 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् ।  उनले १४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरे ।  उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरे । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन् ।  यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् ।  उनले १४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरे ।  उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरे । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन् ।  यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १...
parties election 2082