ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

ट्राफिक नियम उल्लंघन गर्ने हर्क साम्पाङलाई कारबाही गर्छौँ: प्रहरी

Inquiry Nepal Inquiry Nepal June 6, 2026 at 5:29 PM 43 views
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई कारबाही हुने भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले साम्पाङले ट्राफिक नियम उल्लंघन गरेको पाइएकाले कानुनी कारबाहीको दायरामा ल्याइने जानकारी दिए । साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै मोबाइलबाट भिडिओ खिचेको र हेल्मेटको फिता समेत नलगाएको दृश्य सार्वजनिक भएको थियो । डीआईजी घिमिरेले साम्पाङबाट स्पष्ट रूपमा नियम मिचेको देखिएकाले मातहतका प्रहरी कार्यालयमार्फत कारबाही प्रक्रिय...
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई कारबाही हुने भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले साम्पाङले ट्राफिक नियम उल्लंघन गरेको पाइएकाले कानुनी कारबाहीको दायरामा ल्याइने जानकारी दिए । साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै मोबाइलबाट भिडिओ खिचेको र हेल्मेटको फिता समेत नलगाएको दृश्य सार्वजनिक भएको थियो । डीआईजी घिमिरेले साम्पाङबाट स्पष्ट रूपमा नियम मिचेको देखिएकाले मातहतका प्रहरी कार्यालयमार्फत कारबाही प्रक्रिया अगाडि बढाइने बताए । &l...
parties election 2082