ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

म प्रधानमन्त्री बन्ने चर्चा निराधार हो, चुनावअघिको कागज एकपटक पढिदिनुस् : रवि लामिछाने

Inquiry Nepal Inquiry Nepal June 5, 2026 at 6:56 PM 24 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका छन् । पाँचदिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चुनावका बेला जनतासँग गरिएको प्रतिबद्धतामा पार्टी अहिले पनि अडिग रहेको बताए । भारत भ्रमणका क्रममा आफूलाई विशेष सम्मान दिइएको र त्यसपछि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बन्ने तयारी भइरहे...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका छन् । पाँचदिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चुनावका बेला जनतासँग गरिएको प्रतिबद्धतामा पार्टी अहिले पनि अडिग रहेको बताए । भारत भ्रमणका क्रममा आफूलाई विशेष सम्मान दिइएको र त्यसपछि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बन्ने तयारी भइरहेको आशंका व्यक्त गरिरहेका विषयमा आफू जानकार ...
parties election 2082