2082 General
Results
Result
कक्षा १२ को नतिजाको पर्खाइमा रहेका विद्यार्थीका लागि निःशुल्क तालिम, १४ विषयमा सीप सिक्ने अवसर
Inquiry Nepal
Inquiry Nepal
June 5, 2026 at 1:22 PM
47 views
काठमाडौं । कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि नयाँ बानेश्वरस्थित टेक्सपायर कलेजले ‘टेक्सपायर ओडिसी २०२६’ कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विभिन्न १४ वटा विषयमा निःशुल्क सीपमूलक तालिम लिन सक्नेछन् । कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशिष प्रसाईका अनुसार परीक्षापछिको खाली समयलाई सदुपयोग गर्दै विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । यसले विद्यार्थीलाई नयाँ सीप सिक्न, आफ्नो ...
काठमाडौं । कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि नयाँ बानेश्वरस्थित टेक्सपायर कलेजले ‘टेक्सपायर ओडिसी २०२६’ कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विभिन्न १४ वटा विषयमा निःशुल्क सीपमूलक तालिम लिन सक्नेछन् । कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशिष प्रसाईका अनुसार परीक्षापछिको खाली समयलाई सदुपयोग गर्दै विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । यसले विद्यार्थीलाई नयाँ सीप सिक्न, आफ्नो रुचि पहिचान गर्न र उच्च शिक्षाको तयारीका लागि मार्...
results
election 2082