२१ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सहमतिमा मात्रै संविधान संशोधनको कार्यलाई सहज रुपमा अघि बढ्न सक्ने सुझाव दिएकी छिन् । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपति भण्डारीसँग निवासमै पुगेर भेट गरेको थियो । भेटमा राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा…
2082 General
Parties
संविधान संशोधन कार्यदललाई भण्डारीको सुझाव– प्रत्यक्ष निर्वाचन प्रणालीमै महिलाहरूको संख्या निर्धारण होस्
Inquiry Nepal
Inquiry Nepal
June 4, 2026 at 7:37 PM
34 views
२१ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सहमतिमा मात्रै संविधान संशोधनको कार्यलाई सहज रुपमा अघि बढ्न सक्ने सुझाव दिएकी छिन् । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपति भण्डारीसँग निवासमै पुगेर भेट गरेको थियो । भेटमा राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा […]
parties
election 2082