2082 General
Election
बाँदरको समस्यालाई गिजोल्ने होइन, समाधानमा लम्किने हो!
Inquiry Nepal
Inquiry Nepal
June 4, 2026 at 1:04 PM
46 views
देशमा बाँदरको समस्या भने दिनानुदिन बढ्दै छ। मानिसहरू गाउँ छोड्न, अदालतको ढोका ढकढक्याउन विवश भएको र निर्वाचनको मुद्दा समेत बाँदर बनेको छ। यस अवस्थामा राज्यले समाधानको लागि अविलम्ब ठोस कदम चाल्नुपर्ने देखिन्छ।

election
election 2082